२०८३ साउन २१ गते बिहीबार

रामचन्द्र पौडेलको सुरुवाती अग्रता

रामचन्द्र पौडेलको सुरुवाती अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०५:१८

तनहुँ १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले २०० मत गणना हुँदा ७० मत पाएका छन् ।

पोखरा

नेपाली कांग्रेसबाट अब प्रधानमन्त्री बन्ने सपना देखेर चुनावी मैदानमा उत्रिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुरुवाती मगणनामा अगाडी देखिएका छन् । तनहुँ १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले २०० मत गणना हुँदा ७० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर रानाले ५२, कैँची चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ मत पाएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०५:१८
हजुरको प्रतिक्रिया