२०८३ साउन २१ गते बिहीबार

कास्की ३ मा घण्टीको अग्रता कायमै

कास्की ३ मा घण्टीको अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०९:१३

कास्की क्षेत्र नं ३ मा प्रतिनिधि सभाको मतगणनामा घण्टीको अग्रता कायमै राखेको छ । पोखरा वडा नं १ र २ को मत ६ हजार ७२४ गनिसक्दा राष्ट्रिय स्वतन्त्रता पार्टीले १ हजार ५९०, नेकपा एमालेले १ हजार २२८ र माओवादीले ६१२ मत लएको छ । यस क्षेत्रमा...

कास्की क्षेत्र नं ३ मा प्रतिनिधि सभाको मतगणनामा घण्टीको अग्रता कायमै राखेको छ ।

पोखरा वडा नं १ र २ को मत ६ हजार ७२४ गनिसक्दा राष्ट्रिय स्वतन्त्रता पार्टीले १ हजार ५९०, नेकपा एमालेले १ हजार २२८ र माओवादीले ६१२ मत लएको छ ।

यस क्षेत्रमा रास्वपा बाट योगराज पौडेल, एमालेबाट दामोदर बैरागी र माओवादीबाट रामजी बराल उम्मेदवार छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०९:१३
हजुरको प्रतिक्रिया