२०८३ साउन २१ गते बिहीबार

काठमाडौं १ मा प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले पराजित

काठमाडौं १ मा प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ६ गते मंगलबार ०८:१०

मिश्रको यो दोस्रो हार हो ।

पोखरा

काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् । मिश्रको यो दोस्रो हार हो ।

प्रकाशित मिति २०७९ मंसिर ६ गते मंगलबार ०८:१०
हजुरको प्रतिक्रिया