२०८३ साउन २१ गते बिहीबार

लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ६ गते मंगलबार ०६:००

देव गुरुङ भन्दा पृथ्वीसुब्बा १ हजार ५८८ मतले अगाडि छन् ।

पोखरा
लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता कायमै राखेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङ भन्दा पृथ्वीसुब्बा १ हजार ५८८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले १४ हजार ७६७ मत प्राप्त गर्दा देवले १३ हजार १७९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले १ हजार ९८९ मत पाएका छन् । ३१ हजार ५९२ मत गणना सकिएको छ । ८० हजार ९१७ मत खसेको छ ।

प्रकाशित मिति २०७९ मंसिर ६ गते मंगलबार ०६:००
हजुरको प्रतिक्रिया