२०८३ साउन २१ गते बिहीबार

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर विजयी

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ७ गते बुधबार ०३:२२

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जनाले अग्रता लिइरहेका छन् ।

काठमाडौं

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ । क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर खनाल विजयी भएका हुन् ।

 

यो सँगै काठमाडौंमा घण्टीले चार सिट जितेको छ । १४ हजार २ सय ४ मत ल्याएर शिशीर विजयी हुँदा उनका प्रतिष्पर्धी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९सय ११ मत पाए ।

 

नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८ सय ५ मत ल्याएर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जनाले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०३:२२
हजुरको प्रतिक्रिया