२०८३ साउन २१ गते बिहीबार

सुन चाँदीको भाउ आज घट्यो

सुन चाँदीको भाउ आज घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १२ गते सोमबार १२:५७

काठमाण्डौ सुन चाँदीको भाउ आज घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । हिजो ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै,...

काठमाण्डौ

सुन चाँदीको भाउ आज घटेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । हिजो ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०७९ मंसिर १२ गते सोमबार १२:५७
हजुरको प्रतिक्रिया