२०८३ साउन २१ गते बिहीबार

तोलामा आज एक सय रुपैयाँले सस्तियो सुन

तोलामा आज एक सय रुपैयाँले सस्तियो सुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १३ गते मंगलबार १२:०८

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ।

पोखरा

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार चार सय तोकिएको छ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति २०७९ मंसिर १३ गते मंगलबार १२:०८
हजुरको प्रतिक्रिया