२०८३ साउन २१ गते बिहीबार

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार १०:४५

पाण्डेले ५ हजार ४ सय ३७ मतले थापालाई हराएका हुन् ।

 

बाजुरा

नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गरेका हुन् । पाण्डेले ३१ हजार ७ सय ८६ ल्याउँदा एमालेका थापाले २६ हजार ३ सय ४९ मत प्राप्त पाए । पाण्डेले ५ हजार ४ सय ३७ मतले थापालाई हराएका हुन् ।

बाजुरा ’ख’ मा कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन्। शाहीले २० हजार १ सय १९ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५ सय २१ मत पाए ।

 

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार १०:४५
हजुरको प्रतिक्रिया