२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा समानुपातिकबाट संसद छिर्दै कांग्रेसका ९ महिला (नामसहित)

गण्डकीमा समानुपातिकबाट संसद छिर्दै कांग्रेसका ९ महिला (नामसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २४ गते शनिबार ०२:५४

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा आउने समानुपातिक सांसदको टुंगो लगाएको छ । समानुपातिकबाट ९ जना सांसद पाएकोमा शनिबार सबै महिला सांसदको नाम टुंगो लागेको हो । प्रदेश सभामा प्रत्यक्षतर्फ १८ जना पुुरुष निर्वाचित भएका...

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा आउने समानुपातिक सांसदको टुंगो लगाएको छ । समानुपातिकबाट ९ जना सांसद पाएकोमा शनिबार सबै महिला सांसदको नाम टुंगो लागेको हो ।

प्रदेश सभामा प्रत्यक्षतर्फ १८ जना पुुरुष निर्वाचित भएका थिए । त्यसैले कांग्रेसले समानुपातिकमा ९ जना महिला ल्याउनुपर्ने थियो ।

प्रदेश सभामा कांग्रेसका २७ जना सांसद हुने छन् ।

दलित

१ दिलमाया पौ.वि, बागलुङ
२ टीकाकुमारी बस्याल, लमजुङ

आदिवासी जनजाति

१. बिमला गौचन, म्याग्दी
२. रेखा गुरुङ, पर्वत
३. सरस्वती गुरुङ, कास्की
४. पार्वती तामाङ, लमजुङ

खसआर्य

१. सरस्वती अर्याल तिवारी, स्याङ्जा
२. चम्पादेवि खड्का, बागलुङ
३. कल्पना तिवारी, स्याङ्जा

प्रकाशित मिति २०७९ मंसिर २४ गते शनिबार ०२:५४
हजुरको प्रतिक्रिया