२०८३ असोज २३ गते शुक्रबार

सुन चाँदीको भाउ सामान्य घट्यो

सुन चाँदीको भाउ सामान्य घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार ०१:१६

पोखरा सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको एक लाख पाँच...

पोखरा
सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । यस्तै, चाँदी आज एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ०१:१६
हजुरको प्रतिक्रिया