२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ८ गते शुक्रबार ११:४७

पोखरा लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो...

पोखरा

लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ११:४७
हजुरको प्रतिक्रिया