२०८३ साउन २१ गते बिहीबार

कास्कीमा रोजेको क्षेत्र नपाएर कांग्रेस हा¥योः शुक्रराज शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ८ गते शुक्रबार ०४:४८

रोजेको क्षेत्र नपाउँदा कांग्रेसले हार व्यहोर्नुपरेको बताए ।

पोखरा

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्र्माले टिकट बाँडफाड गर्दा गठबन्धनले कास्कीलाई अन्याय गरेको बताएका छन् । पब्लिक फोर के टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै शर्माले कास्कीमा कांग्रेसले रोजेको क्षेत्र गठबन्धनबाट नपाएको बताए । उनले रोजेको क्षेत्र नपाउँदा कांग्रेसले हार व्यहोर्नुपरेको बताए ।

 

प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ०४:४८
हजुरको प्रतिक्रिया