२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ आज बढ्यो

सुनको भाउ आज बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १२ गते मंगलबार ०२:००

सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ ।

पोखरा

सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ ।

आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन ।

चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति २०७९ पुस १२ गते मंगलबार ०२:००
हजुरको प्रतिक्रिया