२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश: कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजको उम्मेदवारी

गण्डकी प्रदेश: कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १३ गते बुधबार ०३:३३

आज भएको मनोनयन दर्तामा गोरखा २(२) बाट निर्वाचित पार्टी केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालको मनोनयन परेको हो ।

पोखरा

नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे र भोजराज अर्यालको उम्मेदवारी परेको छ ।

आज भएको मनोनयन दर्तामा गोरखा २(२) बाट निर्वाचित पार्टी केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालको मनोनयन परेको हो ।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ छन् ।

प्रदेश सभा संसदीय दलको नेता छान्न दिउँसो ३ बजेदेखि मतदान नदिपुर प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । ।

प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०३:३३
हजुरको प्रतिक्रिया