२०८३ साउन २१ गते बिहीबार

गण्डकी ११ विरुद्ध स्पेनी क्लबको २ गोलको अग्रता

गण्डकी ११ विरुद्ध स्पेनी क्लबको २ गोलको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १३ गते बुधबार ०४:२४

पोखरा स्पेनको बी डिभिजन क्लब काथेरेन्यो क्लब र गण्डकी ११ बीच अहिले पोखरा रंगशालामा मैत्री पूर्ण खेल जारी छ । अहिलेसम्म स्पेनले २ गोलको अग्रता लिएको छ भने नेपालले गोल गर्न सकेको छैन । अनिल गुरुङ कप्तानीमा गण्डकी ११ को टोली उत्रिएको...

पोखरा

स्पेनको बी डिभिजन क्लब काथेरेन्यो क्लब र गण्डकी ११ बीच अहिले पोखरा रंगशालामा मैत्री पूर्ण खेल जारी छ ।

अहिलेसम्म स्पेनले २ गोलको अग्रता लिएको छ भने नेपालले गोल गर्न सकेको छैन । अनिल गुरुङ कप्तानीमा गण्डकी ११ को टोली उत्रिएको हो ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा भएको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो ।

यहि स्पेनी टोलीले बिहीबार काठमाडौं ११ सँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ ।

खेलको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टिभीले गरिरहेको छ ।

 

प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०४:२४
हजुरको प्रतिक्रिया