२०८३ साउन २१ गते बिहीबार

यसरी हुँदैछ अज्ञात ४ जनाको खोजी (फोटो पिचर)

यसरी हुँदैछ अज्ञात ४ जनाको खोजी (फोटो पिचर)

विनोद ढुंगाना

@biond dhungana

२०७९ माघ २ गते सोमबार ०४:०८

६८ जनाको शव निकालेर अस्पताल पु¥याएर पहिचानको क्रममा छ ।

पोखरा
पोखरामा सोमबार विहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अझै ४ जनाको अवस्था अज्ञात छ ।

६८ जनाको शव निकालेर अस्पताल पु¥याएर पहिचानको क्रममा छ ।

पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकको सेती खोंचमा अज्ञात अवस्थामा रहेका ४ जनाको खोजी जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोंच माथि अड्किएको विमानको बडीमा खोजतलास गरिरहेको छ ।

 

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०४:०८
हजुरको प्रतिक्रिया