२०८३ साउन २१ गते बिहीबार

पोखरामा जलेर दुईजना घाइते

पोखरामा जलेर दुईजना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १५ गते आइतबार ०१:०५

पोखरा पोखरा १३ काहुँखोलास्थित एक घरमा दुईजना जलेर घाइते भएको छन् । घाइतेमा हुनेमा ४३ वर्षीया एक पुरुष र ३५ वर्षीया एक महिला रहेका छन् । आज विहान करिब ८ बजे भएको घटनामा गम्भीर घाइते दुवैलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...

पोखरा

पोखरा १३ काहुँखोलास्थित एक घरमा दुईजना जलेर घाइते भएको छन् । घाइतेमा हुनेमा ४३ वर्षीया एक पुरुष र ३५ वर्षीया एक महिला रहेका छन् ।

आज विहान करिब ८ बजे भएको घटनामा गम्भीर घाइते दुवैलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले महिलाको आइसियुमा उपचार भइरहेको छ भने पुरुष सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०१:०५
हजुरको प्रतिक्रिया