२०८३ साउन २१ गते बिहीबार

विकनीमा हट् बर्षा

विकनीमा हट् बर्षा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ३ गते सोमबार ०८:४५

पाेखरा । नेपाली चलचित्र जगतकि चर्चित नायिका बर्षा सिवाकाेटीले हालै मात्र आफ्नाे विकनी तस्विर सार्वजनिक गरेकि छिन । आफ्नाे इन्स्टामार्फत सार्वजनिक यी तस्विरमा बर्षा हट एण्ड ब्युटिफुल देखिएकि छिन ।   सुपरहिट चलचित्र नाइ नभन्नु...

पाेखरा । नेपाली चलचित्र जगतकि चर्चित नायिका बर्षा सिवाकाेटीले हालै मात्र आफ्नाे विकनी तस्विर सार्वजनिक गरेकि छिन । आफ्नाे इन्स्टामार्फत सार्वजनिक यी तस्विरमा बर्षा हट एण्ड ब्युटिफुल देखिएकि छिन ।

 

सुपरहिट चलचित्र नाइ नभन्नु ल २ मार्फत कलिउडमा डेब्यु गरेकि बर्षाले नेपाली चलचित्र क्षेत्रमा आफ्नाे छुट्टै पहिचान कायम गरेकि छिन । म्युजिक भिडियाेमा समेत अत्याधिक रूचाइएकि बिराटनगरकि यी सुन्दरीलाइ नविन के भट्टराइकाे साँझपख बाेलकाे गीतमार्फत दर्शकले नाेटिस गरेका थिए ।

 

फिल्म पशुपति प्रसादमा बर्षाले गरेकाे अभिनयलाइ धेरै दर्शकले रूचाएका थिए । बर्षा  दशैंपछि चलचित्र ‘परदेशी २’को छायांकनमा व्यस्त हुनेछिन ।

प्रकाशित मिति २०७७ कात्तिक ३ गते सोमबार ०८:४५
हजुरको प्रतिक्रिया