२०८३ असोज २३ गते शुक्रबार

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २५ गते बुधबार ११:५४

पोखरा हिजो स्थिर रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ । हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ...

पोखरा

हिजो स्थिर रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ ।

हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०७९ माघ २५ गते बुधबार ११:५४
हजुरको प्रतिक्रिया