२०८३ असोज २३ गते शुक्रबार

सेयर बजार आज बन्द

सेयर बजार आज बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १ गते सोमबार ०९:१९

आज फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो।

पोखरा

साताको दोस्रो कारोबार दिन सोमबार आज सेयर बजार बन्द हुने भएको छ ।

आज फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो।

बजार अब भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ।

प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ०९:१९
हजुरको प्रतिक्रिया