२०८३ कात्तिक १० गते सोमबार

गण्डकी प्रदेशमा एकाबिहानै ४२ संक्रमित थपिए

गण्डकी प्रदेशमा एकाबिहानै ४२ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ७ गते शुक्रबार ११:११

पाेखरा । गण्डकी प्रदेशमा शुक्रबार एकाबिहानै थप ४२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । प्रदेशका विभिन्न जिल्लाका संक्रमितहरूसहित ४२ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे...

प्रदेशमा ६ हजार ३ सय ९ कुल संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा शुक्रबार एकाबिहानै थप ४२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । प्रदेशका विभिन्न जिल्लाका संक्रमितहरूसहित ४२ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे ।

संक्रमितहरूमा कास्कीकाे अन्नपूर्ण गाउँपालिकाका १ जना, लमजुङका २ जना, स्याङजाका १ जना, म्याग्दीका ३ जना, बाग्लुङका ९ जना, नवलपरासीका २१ जना, गाेरखाका २ जना, तनहुँका २ जना, पर्वतका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण संक्रमित हुनेकाे संख्या ६३०९ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक ७ गते शुक्रबार ११:११
हजुरको प्रतिक्रिया