२०८३ साउन २१ गते बिहीबार

नेपाल र पपुवान्युगिनि भिड्दै

नेपाल र पपुवान्युगिनि भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १९ गते शुक्रबार १०:३२

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हार सहित छैटौं स्थानमा छ ।

काठमाडौं

युएईमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवान्युगिनीसँग खेल्दैछ । नेपाल र पिएजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा बजे सुरु हुँदैछ ।

यसअघि सोमबारको खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हार सहित छैटौं स्थानमा छ ।

 

प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार १०:३२
हजुरको प्रतिक्रिया