२०८३ असोज २३ गते शुक्रबार

सुन एकैदिनमा १६ सय रुपैयाँले बढ्यो

सुन एकैदिनमा १६ सय रुपैयाँले बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार ११:०८

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेर एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ११:०८
हजुरको प्रतिक्रिया