२०८३ साउन २१ गते बिहीबार

कोरोना संक्रमणबाट पोखरा १३ की ३६ वर्षीय महिलाको ज्यान गयाे

कोरोना संक्रमणबाट पोखरा १३ की ३६ वर्षीय महिलाको ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०७:२२

पाेखरा । पोखरामा काेराेना भाइरसकाे संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बुधबार राति ११ बजे पोखरा १३ की ३६ वर्षीय महिलाको ज्यान...

कास्कीमा काेराेनाकै कारण ज्यान गुमाउनेकाे संख्या २५ पुग्याे

पाेखरा । पोखरामा काेराेना भाइरसकाे संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बुधबार राति ११ बजे पोखरा १३ की ३६ वर्षीय महिलाको ज्यान गएकाे हाे ।

 

आइसियुमा उपचाररत उनको  उपचारकै क्रममा ज्यान गएको पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएकाे छ ।

उनलाई कार्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति हुन् । यससंगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ७१ पुगेकाे छ ।

 

 

 

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०७:२२
हजुरको प्रतिक्रिया