२०८३ असोज २३ गते शुक्रबार 2026 Oct 09 Friday
चर्चाको विषय
पब्लिक टिभी संवाददाता
@Public 4K Tv
मौसमको बदलीमा बादलको महत्वपूर्ण भूमिका हुन्छ ।
पोखरा
आज ६३ औं विश्व मौसम विज्ञान दिवस । हरेक वर्ष मार्च २३ मा यो दिवस मनाउने गरिएको छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा विश्व मौसम विज्ञान दिवस मनाइन्छ ।
सन १९६१ देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस आज मनाइँदै छ । मौसमको बदलीमा बादलको महत्वपूर्ण भूमिका हुन्छ ।
मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार
पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता
सरकारलाई सशस्त्र प्रहरी बलको सुझावः बाढी–पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्
विपद् प्रभावितका लागि एकीकृत राहत र पुनर्निर्माणमा जोड दिन संसदीय विशेष समितिद्वारा अल्पकालीन सुझाव पेश
यो वेबसाइट PUBLIC 4K टेलिभिजनको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिलगायत समाज र जीवनका विविध विषयवस्तु र आयामका समाचार, भिडियो समाचार एवं विश्लेषणलाई समेट्छ ।
Chairman
Prem Prasad Bhatta
-----------------------
Managing Director
Min Bahadur Chhetri
Editor
Durga Rana Magar
Our Team
फोन : ०६१–५९०८५१, ०६१–५९०८५२, ठेगाना : न्यूरोड–८, पोखरा प्रकाशक : बार्दली मिडिया प्रा.लि.