२०८३ कात्तिक १० गते सोमबार

मध्यान्ह १२ बजेसम्म मात्र पाेखरामा ११९ संक्रमित भेटिए

मध्यान्ह १२ बजेसम्म मात्र पाेखरामा ११९ संक्रमित भेटिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १४ गते शुक्रबार १२:४४

पाेखरा । शुक्रबार दिउँसो १२  : ०० बजे सम्म मात्रै पाेखरा महानगरपालिकामा ११९ जनासहित गण्डकी प्रदेशमा थप १८१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवैजनाकाे कन्ट्याक ट्रेसिङ र फिवर क्लिनकबाट संक्रमण पुष्टि भएकाे गण्डकी...

प्रदेशमा १८१ थपिए, कुल संक्रमित ७२२८ पुगे

पाेखरा । शुक्रबार दिउँसो १२  : ०० बजे सम्म मात्रै पाेखरा महानगरपालिकामा ११९ जनासहित गण्डकी प्रदेशमा थप १८१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवैजनाकाे कन्ट्याक ट्रेसिङ र फिवर क्लिनकबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

संक्रमित हुनेहरूमा पाेखराका मात्रै ११९ जना रहेका छन ।  नवलपरासीका २२ जना, तनहुँका १७ जना, स्याङ्जाका ५ जना, लमजुङका ३ जना, म्याग्दीका ३ जना, बाग्लुङ्का १ जना, गाेरखाका २ जना र पर्वतका ९ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यससंगै गण्डकी प्रदेशमा संक्रमितकाे कुल संख्या ७२२८ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १४ गते शुक्रबार १२:४४
हजुरको प्रतिक्रिया