२०८३ कात्तिक ११ गते मंगलबार

राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति अस्पताल भर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १९ गते आइतबार ०७:१६

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

काठमाडाैं

पेटमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।

उनी हिजो साँझ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०७:१६
हजुरको प्रतिक्रिया