२०८३ असोज २४ गते शनिबार 2026 Oct 10 Saturday
चर्चाको विषय
पब्लिक टिभी संवाददाता
@Public 4K Tv
चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो।
पोखरा
तनहुँ, चितवन र बारामा हुन लागेको उपचुनावका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गरिँदैछ ।
वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दिएकाहरुले आज बिहान ९ बजेदेखि १ बजेसम्म फिर्ता लिनसक्नेछन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आजै चुनाव चिह्न दिइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार
पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता
सरकारलाई सशस्त्र प्रहरी बलको सुझावः बाढी–पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्
विपद् प्रभावितका लागि एकीकृत राहत र पुनर्निर्माणमा जोड दिन संसदीय विशेष समितिद्वारा अल्पकालीन सुझाव पेश
यो वेबसाइट PUBLIC 4K टेलिभिजनको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिलगायत समाज र जीवनका विविध विषयवस्तु र आयामका समाचार, भिडियो समाचार एवं विश्लेषणलाई समेट्छ ।
Chairman
Prem Prasad Bhatta
-----------------------
Managing Director
Min Bahadur Chhetri
Editor
Durga Rana Magar
Our Team
फोन : ०६१–५९०८५१, ०६१–५९०८५२, ठेगाना : न्यूरोड–८, पोखरा प्रकाशक : बार्दली मिडिया प्रा.लि.