२०८३ असोज २४ गते शनिबार

फोहोरी खेल खेल्न राजनीतिमा आएको होइन: सर्वेन्द्र खनाल

सर्वेन्द्र खनाललाई प्रश्नः दशकौंदेखि चुनावी मैदानमै भएको एमालेमै आउनुभएछ । जित्ने आधार के छन् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०४:०१

पब्लिक टेलिभिजनको विशैषक कार्यक्रममा बोल्दै खनालले भने, 'फोहोरी खेल खेल्न राजनीतिमा आएको होइन, सुदृढीकरण लागि राजनीतिमा आएको हुँ ।'

पोखरा

तनहुँ १ उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले फोहोरी खेल खेल्न आफू राजनीतिमा नआएको बताएका छन् । पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूको निर्वाचन विशेष कार्यक्रममा बोल्दै खनालले भने, ‘फोहोरी खेल खेल्न राजनीतिमा आएको होइन, सुदृढीकरण लागि राजनीतिमा आएको हुँ ।’ उनले तनहुँ आफूले जित्ने आधार प्रशस्त भएको बताए ।
कार्यक्रम पुरा हेर्नुहोस् 

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०४:०१
हजुरको प्रतिक्रिया