२०८३ असोज २४ गते शनिबार

मुख्यमन्त्री खगराजले मागे विश्वासको मत 

मुख्यमन्त्री खगराजले मागे विश्वासको मत 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ९ गते शनिबार ०३:५५

प्रदेश सभाको अहिले जारी बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै मत मागेका हुन् । 

पोखरा 
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत मागेका छन् ।
प्रदेश सभाको अहिले जारी बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै मत मागेका हुन् ।
विश्वासको मत माग्दै अधिकारीले प्रदेशको संरचना आवश्यक छ-छैन भन्नेलाई अस्थिरताले बल पुगेको बताए । सरकार निर्माणमा साथ दिनेलाई अहिले पनि विश्वासको मत दिन उनले आग्रह गरे ।
अब केहीबेरमा मत विभाजन हुनेछ ।
प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार ०३:५५
हजुरको प्रतिक्रिया