२०८३ साउन २१ गते बिहीबार

अपडेट : साेमबार पाेखराका ६० सहित प्रदेशमा ९९ संक्रमित थपिए

अपडेट : साेमबार पाेखराका ६० सहित प्रदेशमा ९९ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १७ गते सोमबार ०१:४२

पाेखरा । साेमबार पाेखरा महानगरपालिकामा थप ६० जना काेराेना भाइरसका संक्रमित थपिएका छन । यस्तै, गाेरखामा थप ३३ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पछिल्ला केहि दिनहरूमा पाेखरा महानगरपालिकामा...

प्रदेशमा ९९ संक्रमित थपिँदा कुल संक्रमित ७८३९ पुगे

पाेखरा । साेमबार पाेखरा महानगरपालिकामा थप ६० जना काेराेना भाइरसका संक्रमित थपिएका छन । यस्तै, गाेरखामा थप ३३ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पछिल्ला केहि दिनहरूमा पाेखरा महानगरपालिकामा काेराेनाका संक्रमित बढने दर दुइगुणााका दरले बढेर गएकाे छ । कास्की प्रदेशमै धेरै संक्रमित हुने जिल्ला अन्तर्गत पर्दछ । यस्तै, लमजुङमा २ जना, बाग्लुङमा १ जना, तनहुँमा १ जना, नवलपरासीमा १ जना तथा स्याङजामा १ जना गरि साेमबार थप ९९ जना गण्डकी प्रदेशमा थपिएकाे निर्देशनालयले जनाएकाे हाे ।

यससंगै प्रदेशमा काेराेनाबाट संकमित हुनेकाे कुल संख्या ७ हजार ८३९ पुगेका छन ।

प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०१:४२
हजुरको प्रतिक्रिया