२०८३ साउन २१ गते बिहीबार

मंगलबार कास्कीका ७० सहित गण्डकी प्रदेशका १२५ जनामा काेराेना पुष्टि

मंगलबार कास्कीका ७० सहित गण्डकी प्रदेशका १२५ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार ०७:२३

पाेखरा । मंगलबार मादी गाउँपालिकाका २ जनासहित कास्कीमा थप ७० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । कास्कीका ७० जनासहित गण्डकी प्रदेशमा १२५ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे...

प्रदेशमा कुल संक्रमितकाे संख्या ७ हजार ९८८ पुग्याे

पाेखरा । मंगलबार मादी गाउँपालिकाका २ जनासहित कास्कीमा थप ७० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । कास्कीका ७० जनासहित गण्डकी प्रदेशमा १२५ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

जस अनुसार कास्कीका ७० जना, तनहुँका २३ जना, बाग्लुङका १३ जना, नवलपरासीका ९ जना, स्याङजाका ४ जना, मुस्ताङका ३ जना, लमजुङका २ जना र गाेरखाका १ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाकाे संक्रमणमा पर्नेकाे कुल संख्या ७ हजार ९८८ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार ०७:२३
हजुरको प्रतिक्रिया