२०८३ असोज २३ गते शुक्रबार

तुलसी क्षेत्रीकाे ‘सानुमायालाई’ सार्वजनिक (भिडियाे)

तुलसी क्षेत्रीकाे ‘सानुमायालाई’ सार्वजनिक (भिडियाे)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार ०८:२७

पाेखरा । गायिका तुलसी क्षेत्रीकाे लाेकदाेहाेरी गीत 'सानुमायालाई' सार्वजनिक भएकाे छ । जिसी इन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिक गरिएकाे गीतमा गायिका क्षेत्रीसंगै चाेलेन्द्र पाैडेलकाे स्वर रहेकाे छ । चाेलेन्द्र पाैडेलकै लय...

पाेखरा । गायिका तुलसी क्षेत्रीकाे लाेकदाेहाेरी गीत ‘सानुमायालाई’ सार्वजनिक भएकाे छ । जिसी इन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिक गरिएकाे गीतमा गायिका क्षेत्रीसंगै चाेलेन्द्र पाैडेलकाे स्वर रहेकाे छ ।

चाेलेन्द्र पाैडेलकै लय तथा शव्दमा तयार गीतकाे एरेञ्ज कृष्ण भाञ्जाले गरेका छन भने गीतमा मिन प्रसाद गुरूङ र एसिका क्षेत्रीकाे अभिनय रहेकाे छ । गणेश सापकाेटाले खिचेकाे गीतलाई सुवास अमगाईले सम्पादन गरेका छन । सविन गुरूङकाे काेरियाग्राफीमा तयार भिडियाेकाे निर्देशन हाेम गुरूङले  गरेका हुन ।

गीत माया, प्रेमकाे विषय वरपर केन्द्रित रहेकाे छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार ०८:२७
हजुरको प्रतिक्रिया