२०८३ साउन २१ गते बिहीबार

पोखरा शितलदेवीबाट महिला बेपत्ता

पोखरा शितलदेवीबाट महिला बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १७ गते आइतबार ०७:०९

पोखरा पोखरा १२ शितलदेवीबाट एक जना महिला हराएकी छन् । २९ वर्षीया तारा सुनार सोमबारदेखि सम्पर्कविहीन भएकी हुन् । बैशाख ११ गते उपचारका लागि बिजी हस्पिटलमा आएकोबेला हराएको उनकी बहिनी रविना सुनारले जानकारी दिइन् । सम्पर्कविहीन भएपछि...

पोखरा
पोखरा १२ शितलदेवीबाट एक जना महिला हराएकी छन् । २९ वर्षीया तारा सुनार सोमबारदेखि सम्पर्कविहीन भएकी हुन् ।

बैशाख ११ गते उपचारका लागि बिजी हस्पिटलमा आएकोबेला हराएको उनकी बहिनी रविना सुनारले जानकारी दिइन् । सम्पर्कविहीन भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा फोटासहित निवेदन दिएको उनले बताइन् ।

प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले खोजी जारी रहेको बताएका छन् । सबै प्रहरी कार्यालयमा निवेदनसहित पत्राचार गरिएको उनको भनाइ छ ।
बागलुङ गलकोट १० की तारा पोखरा १ बगरमा बहिनी रविनासँग बस्दै आएकी छन् ।

प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०७:०९
हजुरको प्रतिक्रिया