२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेशका कृषीमन्त्रीलाई काेराेना पुष्टि

गण्डकी प्रदेशका कृषीमन्त्रीलाई काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १९ गते बुधबार ०२:३८

पोखरा । गण्डकी प्रदेश भूमि व्यवस्थाकृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघा,खोकी र ज्वरो आएपछि मन्त्री थापाले मंगलबार स्वाब परिक्षणका गराएका थिए । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको...

पोखरा । गण्डकी प्रदेश भूमि व्यवस्थाकृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघा,खोकी र ज्वरो आएपछि मन्त्री थापाले मंगलबार स्वाब परिक्षणका गराएका थिए । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उनलाई केही दिन ज्वरो आएपनि हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक १९ गते बुधबार ०२:३८
हजुरको प्रतिक्रिया