२०८३ साउन २१ गते बिहीबार

पोखराका ४८ सहित गण्डकीमा थप १०५ जना कोरोना संक्रमित थपिए

पोखराका ४८ सहित गण्डकीमा थप १०५ जना कोरोना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ११:३८

पोखरा, २० कार्तिक । पोखराका ४८ सहित गण्डकी प्रदेशमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा नवलपुरका ४७ जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार निकालेको पहिलो र दोस्रो विज्ञप्ति अनुसार नवपलुरमा थपिएका...

पोखरा, २० कार्तिक । पोखराका ४८ सहित गण्डकी प्रदेशमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा नवलपुरका ४७ जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार निकालेको पहिलो र दोस्रो विज्ञप्ति अनुसार नवपलुरमा थपिएका सबै संक्रमीत कावासोतीका हुन् ।

त्यसैगरी बागलुङको काठेखोलाका एक जना, पर्वतको कुस्माका दुईजना र स्याङ्जाका दुई जना संक्रमित थपिएका छन् ।

योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ हजार ३६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ११:३८
हजुरको प्रतिक्रिया