२०८३ साउन २१ गते बिहीबार

लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपुतको प्रस्तुति

लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपुतको प्रस्तुति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १२ गते शुक्रबार ०१:१२

पोखरा

पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ग्रान्ड ओपनिङमा गायक प्रकाश सपुतले प्रस्तुति दिने भएका छन् ।

बारको ओपनिङ शनिबार साँझ ४ बजेदेखि सुरु हुने सञ्चालक मीन गुरुङले जानकारी दिए ।

ग्रान्ड ओपनिङका अवसरमा गायक सपुतसहित स्थानीय लोकब्यान्डको पनि प्रस्तुति रहेनछ । उक्त कार्यक्रममा प्रवेश १ हजारको टिकटको व्यवस्था गरिएको बारले जनाएको छ ।

२०१९ मा अमरसिंहमा खुलेकाे होटल टास्कका विभिन्न ३ आउटलेट छन् । जसमध्ये तेस्रो आउटलेटको सुरुआतका अवसरमा सांगीतिक प्रस्तुति राखिएको हो ।

 

प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०१:१२
हजुरको प्रतिक्रिया