२०८३ साउन २१ गते बिहीबार

शुक्रबार पाेखराका १०८ सहित गण्डकी प्रदेशमा १९६ जना संक्रमित थपिए

शुक्रबार पाेखराका १०८ सहित गण्डकी प्रदेशमा १९६ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २१ गते शुक्रबार ०५:४३

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका थप १०८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखराका १०८ सहित प्रदेशका विभिन्न स्थानका गरि शुक्रबार गण्डकी प्रदेशमा थप १९६ जना नयाँ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य...

गण्डकी प्रदेशमा ८ हजार ७३९ जना कुल संक्रमित

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका थप १०८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखराका १०८ सहित प्रदेशका विभिन्न स्थानका गरि शुक्रबार गण्डकी प्रदेशमा थप १९६ जना नयाँ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

प्रदेशभर नवलपरासीका २९ जना, तनहुँका २७ जना, स्याङजाका १२ जना, पर्वतका ४ जना, लमजुङका ३ जना, बाग्लुङका १२ जना तथा गाेरखाका १ जना संक्रमित थपिएका हुन ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण संक्रमित हुनेकाे कुल संख्या ८ हजार ७ सय ३९ पुगेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २१ गते शुक्रबार ०५:४३
हजुरको प्रतिक्रिया