२०८३ साउन २१ गते बिहीबार

अखण्ड भारतकाे नक्साकाे विरोधमा नेपालमा आक्रोस

अखण्ड भारतकाे नक्साकाे विरोधमा नेपालमा आक्रोस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १७ गते बुधबार ०६:१९

काठमाडौं । नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ । सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो...

भारतीय नक्सा जलाइयो

काठमाडौं । नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ ।

सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो ।

अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा उत्रिएका सो संगठन आवद्ध विद्यार्थीले भारतविरुद्ध चर्को नारा लगाएका छन् ।

प्रकाशित मिति २०८० जेठ १७ गते बुधबार ०६:१९
हजुरको प्रतिक्रिया