२०८३ कात्तिक ११ गते मंगलबार

जामुने–पोखरा सडकखण्ड क्षेत्रको विस्तार कछुवा गतिमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २६ गते मंगलबार ०२:०७

निर्माण सुरु भएको २ वर्ष पुगिसक्दासमेत पृथ्वीराजमार्ग अन्तर्गत जामुने–पोखरा सडकखण्ड क्षेत्रको विस्तारमा ढिलाइ भएको छ ।

राजमार्गमा मापढण्ड विपरीत रहेका संरचनामा महानगरले चलायोे डोजर

पोखरा

निर्माण सुरु भएको २ वर्ष पुगिसक्दासमेत पृथ्वीराजमार्ग अन्तर्गत जामुने–पोखरा सडकखण्ड क्षेत्रको विस्तारमा ढिलाइ भएको छ ।

काम समयमै नहुँदा सम्झौता सकिन १ वर्ष बाँकी हुँदा पनि जम्मा ८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

सहकर्मी विकास मगर र विनोद ढुंगानाको रिपोर्ट

प्रकाशित मिति २०८० असार २६ गते मंगलबार ०२:०७
हजुरको प्रतिक्रिया