२०८३ साउन २१ गते बिहीबार

कुइरोको घुम्टो ओडेको फेवाताल (तस्बिरहरु)

कुइरोको घुम्टो ओडेको फेवाताल (तस्बिरहरु)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० असार ३० गते शनिबार ०३:५६

कुइरोको घुम्टो बेलाबेला उघार्दा फेवातालको दृश्य रोमाञ्चक देखिन्थ्यो ।

पोखरा

रातभर परेको पानीले शनिबार विहान पोखरा निर्थुक्क भिजेको थियो । भिजेको पोखराले कुहिरोसँग लुकामारी खेलिरह्यो ।

पुम्दीकोटको डाँडाबाट नियाल्दा पोखराको फेवातालले कुइरोको घुम्टो ओडको थियो । छिनछिनमा मौसम बदलिरह्यो ।

कुइरोको घुम्टो बेलाबेला उघार्दा फेवातालको दृश्य रोमाञ्चक देखिन्थ्यो । विहानभर कुइरोसँग लुकामारि खेलेको पोखराको मौसम अहिले भने निकै खुलेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति २०८० असार ३० गते शनिबार ०३:५६
हजुरको प्रतिक्रिया