२०८३ साउन २१ गते बिहीबार

मौद्रिक नीति पारित

मौद्रिक नीति पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ७ गते आइतबार ०४:०३

काठमाडौं । आर्थिक वर्ष (२०८०÷८१) को मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले, आईतबार बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय...

काठमाडौं । आर्थिक वर्ष (२०८०÷८१) को मौद्रिक नीति पारित भएको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले, आईतबार बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो ।
मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पु¥याउने उद्देश्य राखेको हुन्छ ।

प्रकाशित मिति २०८० साउन ७ गते आइतबार ०४:०३
हजुरको प्रतिक्रिया