२०८३ साउन २१ गते बिहीबार

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सरकारी जागिरको सुनाैलो अवसर

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सरकारी जागिरको सुनाैलो अवसर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २८ गते शुक्रबार १२:२७

पोखरा । गण्डकी प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिका लागि दरबन्दी खुलाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतका स्वास्थ्य कार्यालयहरुमा रिक्त रहेका ३१ पदका लागि ८९ जना स्वास्थ्यकर्मीका लागि दरबन्दी...

पोखरा । गण्डकी प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिका लागि दरबन्दी खुलाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतका स्वास्थ्य कार्यालयहरुमा रिक्त रहेका ३१ पदका लागि ८९ जना स्वास्थ्यकर्मीका लागि दरबन्दी खुलाइएको हो ।

स्वास्थ्यसंग सम्वन्धित विभिन्न पदका लागि दरबन्दी खुला भएको हो ।

हाल खुलाइएको दरबन्दी स्थायी पदपूर्ति नभएसम्मका लागि करार पदपूर्ति भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचनामा उल्लेख छ ।

मन्त्रालयले खुलाएको दरबन्दीको विवरण यसप्रकार छ ।

प्रकाशित मिति २०७७ कात्तिक २८ गते शुक्रबार १२:२७
हजुरको प्रतिक्रिया