२०८३ साउन २१ गते बिहीबार

बुधबार कास्कीका ३१ जनासहित गण्डकी प्रदेशभर ५१ जनामा काेराेना पुष्टि

बुधबार कास्कीका ३१ जनासहित गण्डकी प्रदेशभर ५१ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३ गते बुधबार ०६:३२

पाेखरा । बुधबार गण्डकी प्रदेशमा थप ५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससंगै प्रदेशभर कुल संक्रमितकाे संख्या १० हजार ५४८ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ । बुधबार संक्रमित हुनेहरूका...

प्रदेशभर कुल संक्रमितकाे संख्या १० हजार ५४८ पुग्याे

पाेखरा । बुधबार गण्डकी प्रदेशमा थप ५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससंगै प्रदेशभर कुल संक्रमितकाे संख्या १० हजार ५४८ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ ।

बुधबार संक्रमित हुनेहरूका पाेखरा महानगरपालिकाका २९ जनासहित रूपा गाउँपालिकाका २ जना गरि ३१ जना कास्कीका रहेका छन् । यस्तै, बुधबार स्याङ्जाका ९ जना, तनहुँका ५ जना, म्याग्दी र गाेरखाका ३/ ३ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यस्तै, बुधबार प्रदेशमा थप ३ जनाकाे ज्यान गएकाे छ । याे संगै प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १२७ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ०६:३२
हजुरको प्रतिक्रिया