चर्चाको विषय
भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलंकामा हुने भएका छन् । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७