२०८३ असोज २४ गते शनिबार

नेपालको गुम्यो नवौं विकेट, ४८ रनमा सोेमपाल आउट

नेपालको गुम्यो नवौं विकेट, ४८ रनमा सोेमपाल आउट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०७:५०

पोखरा श्रीलंकामा जारी एसिया कपमा नेपालले ९ औैं विकेट गुमाएको छ । भारतसँग भइरहेको खेलमा सन्दीप लामिछाने आउट भएका हुन् । यसअघि सोमपाल कामी अर्ध शतक बनाउन चुकेका हुन् । उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए । भारतविरुद्धको...

पोखरा

श्रीलंकामा जारी एसिया कपमा नेपालले ९ औैं विकेट गुमाएको छ । भारतसँग भइरहेको खेलमा सन्दीप लामिछाने आउट भएका हुन् ।

यसअघि सोमपाल कामी अर्ध शतक बनाउन चुकेका हुन् ।

उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए ।

भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०७:५०
हजुरको प्रतिक्रिया