२०८३ असोज २४ गते शनिबार

म्याग्दीको बेनी अस्पतालमा जनशक्तिको अभाव हुँदा सेवा प्रभावित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २० गते बुधबार ११:४०

करारमा कार्यरत १३ जना स्वास्थ्यकर्मी पनि गण्डकी प्रदेश सरकारले ल्याएको निजामति ऐन बाधक बनेर एकै पटक निस्किएपछि सेवा प्रवाह झनै प्रभावित भएको हो ।

दैनिक २ सय बिरामीलाई १४ कर्मचारीले धान्दै

म्याग्दी

म्याग्दीको बेनी अस्पतालमा जनशक्तिको अभाव हुँदा सेवा प्रभावित भएका छन् ।

करारमा कार्यरत १३ जना स्वास्थ्यकर्मी पनि गण्डकी प्रदेश सरकारले ल्याएको निजामति ऐन बाधक बनेर एकै पटक निस्किएपछि सेवा प्रवाह झनै प्रभावित भएको हो ।

म्याग्दीबाट हरिकृष्ण गौतमको रिपोर्ट

प्रकाशित मिति २०८० भदौ २० गते बुधबार ११:४०
हजुरको प्रतिक्रिया