२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : यस्ताे छ गण्डकी प्रदेशकाे ताजा अवस्था

काेराेना अपडेट : यस्ताे छ गण्डकी प्रदेशकाे ताजा अवस्था

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ७ गते आइतबार ०७:१४

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म कुल १ लाख ४२ हजार ५ जनाकाे काेराेना परिक्षण सम्पन्न हुँदा ११ हजार ६१ जनामा संक्रमण पुष्टि भएकाे छ । प्रदेशमा हालसम्म ६ हजार २३१ जना निकाे भएका छन् भने प्रदेशभर कुल ४ हजार ६ सय ८९ जना सक्रीय संक्रमित...

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म कुल १ लाख ४२ हजार ५ जनाकाे काेराेना परिक्षण सम्पन्न हुँदा ११ हजार ६१ जनामा संक्रमण पुष्टि भएकाे छ । प्रदेशमा हालसम्म ६ हजार २३१ जना निकाे भएका छन् भने प्रदेशभर कुल ४ हजार ६ सय ८९ जना सक्रीय संक्रमित रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

गण्डकी प्रदेशभर काेराेनाका कारण हालसम्म् १४१ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा कुल ५९१ जनाकाे परिक्षण गरिएकाे निर्देशनालयले उल्लेख गरेकाे छ । जसमा १२५ जना संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घण्टामा १७ जना निकाे भएर घर फर्किँदा कसैकाे पनि काेभिडका कारण ज्यान गएकाे छैन ।

प्रकाशित मिति २०७७ मंसिर ७ गते आइतबार ०७:१४
हजुरको प्रतिक्रिया