२०८३ साउन २१ गते बिहीबार

माओवादीका पूर्व लडाकुको लोभलाग्दो कृषि कर्म

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०२:४२

बम बारुदको क्रान्तिले देशको व्यवस्था मात्रै फेरियो, जनताको अवस्था उस्तै रहेपछि उनले कृषि क्रान्तिको बाटो रोजेका हुन् ।

गाइ र माछापालनबाट आम्दानीसँगै सन्तृष्टि बटुल्दै

पोखरा

देशमा परिर्वतन ल्याउन बम बारुद बोकेर युद्धमा होमिएका जुम्लाका गौरव रावत कृषि क्रान्तिमा जुटेका छन् ।

बम बारुदको क्रान्तिले देशको व्यवस्था मात्रै फेरियो, जनताको अवस्था उस्तै रहेपछि उनले कृषि क्रान्तिको बाटो रोजेका हुन् ।

नवलपुरबाट  राजु सुवेदी कल्पितको रिपोर्ट

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०२:४२
हजुरको प्रतिक्रिया