२०८३ साउन २१ गते बिहीबार

म्याग्दीको आलुले बजार नपाएपछि किसान चिन्तित्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २४ गते आइतबार १२:२०

बजार नपाएर घरमै राखिएको आलु कुहिने डरमा किसान छन् ।

म्याग्दी

म्याग्दीको पकेट क्षेत्रमा उत्पादित आलुले बजार पाउन सकेको छैन ।

बजार नपाएर घरमै राखिएको आलु कुहिने डरमा किसान छन् ।

म्याग्दीबाट सहकर्मी हरिकृष्ण गौतमको रिपोेर्ट ।

 

प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार १२:२०
हजुरको प्रतिक्रिया